ईन्द्र बहादुरलाई दुर्गादेवी खेटराज सम्मान
प्रभात सुवेदी । फागुन ३०, बर्दिया ।गुलरिया निवासी समाजसेवी व्यक्तित्व खेटराज उपाध्याय र वहाँकी धर्मपत्नी दुर्गादेवीको नामबाट स्थापित गरिएको दुर्गादेवी खेटराज उपाध्याय पुरस्कारबाट एसइई परीक्षा २०७३ मा जिल्लामै ३.९ जिपिए...