अपाङ्गताले रोकेन स्वरोगार बन्न
मानबहादुर चौधरी | कात्तिक २५, बर्दिया (रासस) | कुनै बेला घरपरिवार र समाजले बोझको रूपमा लिँदै हेला गरी अमानवीय व्यवहार खेप्दै आएका मधुवन नपा–२ ओराली बजारका अपाङ्गता भएका दम्पती स्वरोजगार गर्दै आत्मसम्मानका साथ जिउन सफल भएका छन् । ती अपाङ्गता भएका दम्पती हुन् ३५ वर्षीय लक्ष्मण थारू र ४० वर्षीया इन्


