बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक सैनिकको मृत्यु
जेठ २६, बर्दिया । आज दिउँसो १ बजे ठाकुरबाबा नगरपालिका–६ खैरीस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका प्युठ अनिल बूढा क्षेत्रीको मुत्यु भएको छ । दुर्घटनामा परी सख्त घाइते...