सिसहनियाँमा साझेदारी कार्यक्रमको समन्वय बैठक
ओमप्रकाश गुप्ता/मङ्सिर १२, दाङ । स्थानीय विकासका लागि साझेदारी कार्यक्रम अन्तर्गत गाविस स्तरीय समन्वय बैठक शुक्रवार सिसहनियाँ गाविस कार्यालयमा सम्पन्न भएको छ । बेस संस्थाको आयोजना एवम् यु.एस.ए.आई.डी नेपालको आर्थिक...