अव गुल्मेलीलाई गाडीमा ६ कि.मि. कम, मदनभण्डारी लोकमार्गलाई ४ अर्व
प्रेम सुनार | असार २१, गुल्मी | पाल्पाको वतासेडाँडाको बाटो गुल्मी जिल्लाका वासीन्दाहरुका लागि ऐतिहाँसिक बाटो थियो । विक्रम सम्वत ४० को दशक सम्म वुटवल पोखरा तर्फबाट आउने जाने गुल्मेलीहरु...