शैक्षिक सामग्री तर्फ रेसुङ्गा मावि र सांगेतिक तर्फ शिद्धबाबा प्रथम
प्रेम सुनार/चैत्र २५ गुल्मी । रेसुङ्गा नगरपालिकाले आयोजना गरेको नगरभित्रका माबि स्तरिय प्रतिभा पहिचान कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुको उत्कृष्ट प्रतिभाहरु प्रस्फुटन भएका छन् । नगरपालिका भित्रका १९ वटा विद्यालयका झण्डै...