मन्त्री ज्ञवाली र विष्टद्धारा साउदीमा वन्धक बनाईकी गुल्मीकी महिलाको उद्धार
प्रेम सुनार/असार–१६, गुल्मी । गुल्मीबाट निर्वाचित सांसद तथा संघिय सरकारका दुवै मन्त्रीद्धयहरुले साउदी अरवमा वन्धक बनाईकी गुल्मीकी एक महिलाको उद्धार गरेका छन् । मालिका गाउँपालिका वडा नम्वर –८ मरभुङ्ग द्वाँवासकी...