साउन १६, गुल्मी । मुसीकोट र वामिटक्सार जोड्ने झोलुङ्गे पुल बाढीले बगाएपछि त्यस क्षेत्रका सयौँ विद्यार्थी पढ्नबाट वञ्चित हुन पुगेका छन् ।
बढीघाट खोलामा आएको बाढीले गत साता उक्त...