कपिलवस्तु: खोलाको बगरमा एकजना पुरुष मृत अवस्थामा भेटिए
पुस २८ कपिलवस्तु, यहाँ खोलाको बगरमा एकजना पुरुष मृतावस्थामा फेला परेका छन् ।
दाङ लमई नगरपालिका–५ गङ्डी राजपुर बस्ने ४० वर्षीय विकासु चौधरी आज बिहान बुद्धभूमि नगरपालिका–१ टिक्करदेखि जंगलको कुन्द्रे खोला...