शुद्ध पिउने पानीवाट यसरि वन्चित भएका छन् चन्द्रौटाबासी

माधव बेल्वासे/चैत १३, कपिलवस्तु । कपिलवस्तुको मुख्य वजारको रुपमा रहेको चन्द्रौटामा खानेपानी आयोजनाको लापरवार्हिले शुद्ध पिउने पानिवाट उपभोक्ताहरु वन्चित रहेका छन ।
तेस्रो साना सहरी खानेपानी तथा सरसफाई...