सरकारको चाबी माओवादी केन्द्रसँग छ: प्रचण्ड
माधव बेल्वासे/असोज ५, कपिलवस्तु । नेकपा माओवादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारको चाबी माओवादी केन्द्रसँग रहेको वताएका छन् ।माओवादी केन्द्रको लामो समय सम्मको सर्घषले सविधान जारी गरि कार्यनव्यानको...