भाटभटेनी सुपरमार्केटमा आगलागी
चैत २५, बुटवल | बुटवल उपमहानगरपालिका–८ सुख्खानगमा रहेको भाटभटेनीमा आइतबार बिहान करिब ४ बजेतिर आगलागी भएको छ ।
बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका र नवलपरासीको रामग्राम नगरपालिकाको दमकलको सहयोगमा साथै आगो नियन्त्रणका...