१५ वर्षको उमेरमै क्यान्सरबाट थलिएकी रोल्पाली छोरीलाई सहयोग माग्दै आमा
गोपाल चन्द | साउन १, काठमाडौँ । हातमा क्यान्सर देखिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार गराइरहेकि एक किशोरीको उपचारको लागि आर्थिक सहयोग जुटाइदिन उनकी आमाले आग्रह गरेकी छन्...