ई—रिक्सा पन्ध्र दिनभित्र दर्ता गरिसक्नुपर्ने समितिको निर्णय
असार २६, नेपालगन्ज | बाँके जिल्लामा सञ्चालित ई–रिक्सा १५ दिनभित्र दर्ता गरिसक्नुपर्ने निर्णय गरिएको छ । आज नेपालगन्जमा बसेको यातायात व्यवस्था समितिको बैठकले १५ दिनभित्र दर्ता नगरे कानूनबमोजिम कारबाही गर्ने निर्णय...