रोल्पाबाट छुटेको बस सल्यानमा दुर्घटना, १४ जना घाईते
अस्मीता गीरी/मंसिर ८, सल्यान । सल्यानमा गाडी पल्टिंदा १४ जना भन्दा बढी घाइते भएका छन् ।
रोल्पाको सुकाओडारबाट सल्यान दमाचौर हुँदै दाङ तुलसीपुरका लागी छुटेको राप्ती सार्वजनीक यातायात व्यवसायी समितीको ना...