चुनावमा खटिने कर्मचारीलाई रोल्पाका प्रजिअले भने- ‘राजनीतिक तटष्थता अपनाउनु होला’
कविता उपाध्याय/मङ्सिर २, रोल्पा । रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले चुनावमा खटिने कर्मचारीहरुलाई राजनीतिक तटष्थता अपनाउन निर्देशन दिनुभएको छ ।
जिल्ला निर्वाचन कार्यालय रोल्पाको आयोजनामा उद्योग बाणिज्य संघ...