कांग्रेस नेता प्रदिप गिरी मार्क्सवादका किरा रैछनः नेकपा कार्यकर्ता
प्रेम सुनार | असार २४, गुल्मी | ५ नम्वर प्रदेशभरका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कांग्रेस नेता प्रदिप गिरी माक्र्सवादका किरा नै रहेको भन्दै प्रशंसा गरेका छन । कार्लमाक्सको २ सतवार्षिकी...