कात्तिक १६, दाङ । शिक्षाविद् डा घनश्याम डाँगीको निधनको शोकमा आज दाङका निजी विद्यालय बन्दको आह्वान गरिएको छ ।
प्याब्सन र एनप्याब्सनले एक दिनका लागि शोकमा संस्थागत विद्यालय बन्द गरिएको हो...