विद्यार्थी कुट्ने वामीको विद्यालयले घटना प्रति दु:ख ब्यक्त गर्यो
प्रेम सुनार | जेठ २६, गुल्मी | गुल्मीको मुसिकोट नगरपालिका वामीटक्सारमा रहेको एक संस्थागत विद्यालयले विद्यार्थी कुटेको समाचार प्रकाशित भएको दुई घण्टा नवित्दै अभिभावकलाई वोलाएर उपचार खर्च पुरै ब्यहोर्ने प्रतिबद्धता...