सागर शर्मा | असोज ३०, प्युठान | आउँदो मंसिर १० र २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनावको सुरक्षाका लागि सरकारले म्यादी प्रहरी हुन दरखास्त आह्वान गरेपछि फारम भर्नेको प्युठानमा...