टेन्सबर्ग बियर पिउनु हानिकारक, यस्तो छ कारण (प्रमाण सहित)
भैरहवा, २ असार । नेपाली बजारमा आएको टेन्सबर्ग बियर पिउनु हानिकारक भएको पाईएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले गरेको गुणस्तर चेकजाचका क्रममा बियर पिउनु हानिकारक भएको...