रोल्पाको त्रीवेनी गाउँपालिकाको वडा नम्बर ४ को पोखरी टोलमा पनि अब बिजुली बल्ने..
रोल्पा २८ चैत्र | बिगतमा निकै मोफसलमा पिछडिएर रहेको रोल्पा जिल्ला अहिले बिस्तारै बिकासको बाटो तिर पनि लम्किरहेको छ। अहिले सबै भेग तिर मोटर बाटो पुगि सकेको छ भने नपुगेको...