सेनाले चट्टान फोरेपछि रोल्पाको लिबाङ–थबाङ रिङरोड बन्यो
कविता उपाध्याय/चैत २२ लिबाङ, रोल्पा | वर्षांैदेखि रोल्पाको विकासमा बाधक बनेको शिरक्याङ भिरको चट्टान नेपाली सेनाले फोरेपछि लिबाङ —थबाङ रिङरोड बनेको छ । लिबाङबाट घर्तीगाउँ–दुईखोली हुँदै थबाङका लागि केही वर्षअघि मोटरबाटो...