गुल्मी महोत्सवमा मन्त्री ज्ञवालीले भने – ‘नेपाल नयाँ युगमा प्रवेश गरेको छ’
प्रेम सुनार | चैत १७, गुल्मी । परराष्ट्रमन्त्री तथा एमाले सचिव प्रदिपकुमार ज्ञवालीले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन् । देशमा लगानीको वातावरण सिर्जना भएको भन्दै उनले अब निजि क्षेत्रमार्फत...