दाङमा बोक्सी भन्दै महिला कुटीइन्, लमही अस्पतालमा उपचार हुँदै
फागुन २१, दाङ | बोक्सी आरोपमा राजपुरमा एक महिलामाथि कुटपिट भएकोछ । कुटाइबाट घाइते महिलाको लमही अस्पतालमा उपचार भइरहेको छ । बोक्सी आरोप लगाउदै राजपुर गाउँपालिका ७ वनकट्टीकी महिलालाई स्थानीय...