प्राइम लाइफ अर्घाखाँचीद्वारा अभिकर्ताहरुसँग अन्तरक्रिया
फाल्गुन २६, अर्घाखाँची | प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अर्घाखाँचीको आयोजनामोे आफ्ना सक्रिय अभिकर्ताहरुसँग अन्तरक्रिया तथा पुनर्ताजगी तालिम सन्धिखर्कमा सम्पन्न गरेको छ ।तालिम क्षेत्रिय कार्यालय वुटवलका प्रमुख शिवप्रसाद पौडेलको प्रमुख आतिथ्यता...