छत्रदेब गाउँपालिकाद्वारा नि:शुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण
फागुन ३०, अर्घाखाँची | देशभरका स्वास्थ्य संस्थामा औषधीको अभावको कुरा आइरहेको बेला जिल्लाको छत्रदेब गाउँपालिकाले भने निशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण कार्यक्रम सञ्चालन गरेको छ । बृद्ध बृद्धा तथा अपांगलाई...