एनआरएनए साउदीद्वारा अनुदान इ-लाइब्रेरी भवनको उद्घाटन सम्पन्न
मङ्सिर १३, रोल्पा । सिद्दार्थ मावि घोप्टेओढारमा नमुना बिद्यालय अभियान थालनी भए लगतै भौतिक निर्माणको पहिलो दाताको रुपमा पाएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वयपरिषद साउदीद्वारा अनुदान गरिएको दुईकोठे ई-लाइब्रेरी भवन...