“घर पुनःनिर्माणमा जस्ले पहल गर्छ, उसैलाई भोट”
मङ्सिर ९, पाल्पा । चुनावी सरगर्मी बढ्दै जाँदा गाउँगाउँमा विभिन्न दलका नेता कार्यकर्ता चुनावी प्रचारप्रसार पुगेका छन् । दलका नेता कार्यकर्तालाई चुनावी रौनकताले छाएको छ भने पाल्पा सहलकोटका भूकम्पपीडितलाई भने घर...