विचल्लीमा परेका वालवालिकालाई ईजरायलबाट सहयोग
प्रेम सुनार/मंसिर ४, गुल्मी । केहि हप्ता अघि ओझेलका खवरमा वावु आमा विहिनअर्घाखाँचीका तिन वालवालिकाको विचल्लीको कथा प्रशारण भए पछि ईजरायलमा कार्यरत नेपालीहरुले आर्थिक सहयोग पठाएका छन् । रुपन्देहीको रुद्रपुर गाउँपालिका...