३ आँखा र सिङ्ग अनि २ मुख भएको अनौठो गाई गुल्मीमा, हेर्नहरुको भिड
प्रेम सुनार | कात्तिक ३०, गुल्मी | गुल्मीमा ल्याइएको अनौठो प्रकारको गाईलाई प्रत्यक्ष अवलोकन गरी दर्शन गर्न मानिसहरुको भिड लागेको छ ।मकवानपुर हेटौडा उपमहानगर पालिका १८ मा रहेको त्रिनेत्र गौरी...