पुस २, पाल्पा । शिक्षा, स्वास्थ्य, कृषि, सञ्चार, ‘पर्यटन र उद्योग विकासको पूर्वाधार रामपुर क्षेत्रको विकासको आधार’ भन्ने नाराका साथ प्रथम रामपुर महोत्सव तथा व्यापार मेला २०७३ हुने भएको छ...