गुल्मीमा रातो प्लेट गाडीको अचेक्ली, कालो प्लेटको मनपरी
प्रेम सुनार/असोज २०, गुल्मी । भर्खरै कार्याभार सम्हालेका गुल्मीका प्रमुख जिल्ला अधिकारी संगको भेटमा यहाँका पत्रकारहरुले विशेषत चाडपर्व र विपदको बेला यहाँका यातायात व्यवसायीहरुले मनपरी भाडा असुल्ने गरेको जनगुनासो राखेका...