देउखुरीमा खाने तेलको चरम अभाव, पसल पिच्छे खाने तेलको मूल्य
सन्तोषकुमार गुप्ता/कात्तिक १४, देउखुरी । द्येउखुरुीमा केही दिन यता खाने तेलको चरम अभाव हुन थालेको छ । भारतले गरेको अघोषित नाकाबन्दीका कारण एक महिनाअघिबाट भइरहेको इन्धनको चरम अभावपछि बजारमा खाने...