६५ बर्षको चाहाना पुरा भएको भन्दै वामेलीहरु दिपावली गरे
अनिश गैरे, असोज ४, गुल्मी । आम नेपालीहरुको चाहनाअनुसार नेपालको सबिंधान हिजो घोषणा भएपछि वामीका स्थानीयहरुले पनि घर घरमा दिपावली गरेका छन । बिगत ६५ बर्षदेखी आफ्नै जनप्रतिनिधिहरुबाट सबिंधान बनाउने सारा...