विद्युत् बक्यौता नबुझाउँदा तुलसीपुर बसपार्कको लाइन काटियो
चैत ८, दाङ । विद्युत् र खानेपानीको बक्यौता रकम नबुझाउँदा तुलसीपुर बसपार्कको विद्युत् र खानेपानीको लाइन काटिएको छ । बसपार्कमा एक हप्ताअघि विद्युत् लाइन काटिएको हो भने दुई हप्ताअघि खानेपानीको...