दाङको एउटा स्वास्थ्यचौकी जहाँ बिरामीका लागि घरबाटै पानी ल्याउनुपर्छ
फागुन १७, दाङ । स्वास्थ्यका लागि पानी अपरिहार्य मानिन्छ तर दाङको एक स्वास्थ्य चौकीका बिरामीले पानी खान पनि पाउँदैनन् । तुलसीपुर उपमहानगरपालिका–१३ फुलबारीस्थित स्वास्थ्य चौकीमा अहिलेसम्म पनि खानेपानीको व्यवस्था छैन...