आन्तरिक पर्यटकको रोजाइ बन्दै गाभर उपत्यका
भेषराज बस्नेत। भदौ २४, राँझा (रासस)। कोरोना महामारी सङ्क्रमण कम भएसँगै बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली सामुदायिक घरबासमा घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढेको छ । नेपाल सरकारले सूचीकृत गरेको प्रमुख...