रोल्पा: आर्थिक अभावमा उपचार नै नगरी पर्काए आगोमा जलेका ४ बर्षीय बालक
मनिषा राई/माघ २५, रोल्पा । पुर्वी रोल्पाको सुवर्णवति गाउँपालिका पञ्किोट घोडागाउँमा आगोले पोलेको बालकलाई आर्थिक अभावका कारण उपचार नगराई फर्काइएको छ ।
अनुहार र शरीरमा आगोले पोलेको घाउँ निको नहुँदै बुवा...