दाङ र रोल्पा सहित विप्लवका ६ जिल्ला नेताहरु पक्राउ, रोल्पाभर प्रहरी परिचालन
फागुन २२, काठमाडौँ | सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्याएको आरोपमा नेपाल कम्युनिस्ट पार्टीका (विप्लव नेतृत्व) का जिल्ला नेताहरु पक्राउ परेका छन् । प्रहरीले रोल्पामा ३ र दाङमा ३ जना गरि ६...