सरकारको ९ महिने कार्यकाल गफैमा बित्यो: नेता केसी
मङ्सिर ८, बुटवल | नेपाली काङ्ग्रेसका प्रभावशालि नेता अर्जुननरसिंह केसिले सरकारको ९ महिने कार्यकालको समीक्षा गर्दै ९ महिना गफमै बितेको बताए । प्रेस युनियन रुपन्देहीद्वारा वुटवलमा आयोजित पत्रकार सम्मेलनमा मनतव्य...