माघ १०, बुटवल | रुपन्देहीको देवदहमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । देवदह नगरपालिका घोडाहा र भलुहीको बीचमा सवारी दुर्घटना भएको हो ।पूर्वबाट पश्चिम आउँदै गरेको लु.३२...