वैशाख १४, काठमाडौं । झूठो विवरण पेश गरी नेपाली नागरिकता लिएका तीन जनाको नागरिकता आजको मन्त्रीपरिषद बैठकले खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले महेन्द्रकुमार मिश्र, सतिश कुमार मिश्र,...