पुस २२, रुपन्देही | बुटवल अन्तरगत सधैँ ब्यस्त रहने राजमार्गहरू आज बिहानबाट सुनसान भएका छन् ।हिजो बिहान देबदह निवासी एक काठ व्यापारीलाई अज्ञात समूहले गोली हानेपछी उपचारको क्रममा बुटवल अञ्चल...