भदौ ३०, लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमा आज बिहान ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ६ प ७३६८ नम्बरको मोटरसाइकल...