भदौ १, महोत्तरी । महोत्तरीमा अहिलेसम्म बाढीमा परी पाँच जनाको मृत्यु भएको छ । बुधबार मनरा गाउँपालिकामा ५० वर्षीय एक पुरुषको शव फेला परेसँगै बाढीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको...