घाटमा जलाउन लैजाँदै गरेको महिलाको शव प्रहरी नियन्त्रणमा
वैशाख ६, वीरगञ्ज । घाटमा जलाउन लैजाँदै गरेको एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा २३ प्रसौनीविर्ताबाट प्रहरीले अन्दाजी २९ बर्षीया अञ्जुदेवीको शव नियन्त्रणमा लिएको हो...