साउन ६, वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा ट्रकले किचेर एक जना सुरक्षा गार्डको मृत्यु भएको छ ।
सिमरामा रहेको जगदम्बा स्टिल कारखानामा कार्यरत सुरक्षा गार्ड ४५ वर्षका उदय खत्रीको मृत्यु...