चैत ५, रौतहट रौतहटमा १४ वर्षीय बालकको मोटरसाइकल सिक्ने क्रममा मृत्यु भएको छ । पतौरा गाविस वडा नं ४ बस्ने रामआधार साहको छोरा १४ वर्षीय पवन साहको मृत्यु भएको प्रहरीले जनाएको...