बीस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ
माघ २७, सप्तरी । बीस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका–७ का २२ वर्षीय शिवदत्त मण्डललाई आज पक्राउ गरेको छ ।
बलात्कार गरी भाग्न खाजेका मण्डललाई गएराति पीडितका आफन्तले...